नास्ति मातृसमा छाया नास्ति मातृसमा गतिः।नास्ति मातृसमं त्राणं नास्ति मातृसमा प्रपा॥कोभिड-१९ को आतंकबीच हामीले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व मनायौँ। कोरोनाले माया गरिरहेको छैन आश्रय खोस्दैछ र हरेक मानिसलाई असुरक्षित महसुस गराइरहेको छ।आमा समान कुनै छाया छैन, कुनै आश्रय छैन, कुनै सुरक्षा छैन। आमा समान यो विश्वमा कोही जीवनदाता छैनन्। अर्थात्, मृत्यु अनेक माध्यमबाट हुन सक्छ। तर, जीवनको लागि आमा नै चाहिन्छ। तर, जीवन दिएर काखमा लिन नपाई यो संसारबाट बिदा लिएकी आमाका सन्तानले आम