कोशी प्रदेश सांसदको प्रश्न : नेपाल आउने भारतीयको अभिलेख राख्न मिल्दैन ?

५ मंसिर, विराटनगर । कोशी प्रदेश सांसद सदानन्द मण्डलले भारतबाट नेपाल आउनेहरुको अभिलेख राख्न माग गरेका छन् । नेपालबाट भारत जाँदा अनिवार्य रुपमा परिचय पत्र देखाउनु पर्ने बताउँदै उनले भारतबाट नेपाल आउनेहरुको परिचय पत्र हेरेर अभिलेख राख्न माग गरेका हुन् । ‘भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ, असल मित्र पनि हो,’ उनले भने,‘ बोर्डर पारी जाँदा […]