धादिङ बस दुर्घटना- मृत्यु भएका ८ जनामध्ये ४ जनाको सनाखत

काठमाडौं । धादिङको गजुरीमा बुधबार दिउँसो भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ४ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार म्याग्दीको रघुगंगा-३ का ५० वर्षीय थानबहादुर भन्डारी, पर्वतको मोदी-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी-८ का २४/२५ वर्षीय सविन रम्तेल र कास्कीको फुलबारी-११ का २४/२५ वर्षीय सुमन थापा रहेका छन् । काठमाडौंबाट बेनी हिडेको […]

सम्बन्धित सामग्री

धादिङ बस दुर्घटना : मृतक सातै जनाको सनाखत

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ । कपिलवस्तुको भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार एकाबिहानै दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा …

धादिङ बस दुर्घटना - ज्यान गुमाएका ८ मध्ये ४ जनाकाे परिचय खुल्याे

धादिङ – काठमाण्डौबाट पोखराका लागि छुटेको यात्रुवाहक बस धादिङको गजुरी नजिकै त्रिशूली नदीमा खसेर भएको दुर्घटनामा ज्यान गुमाउने आठमध्ये चार जनाको परिचय खुलेको छ ।दुर्घटनामा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापाको ज्यान गएको हो ।दुई जना महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै ज्यान गएको थियो । मृतक एक जना महिला र तीन जना पुरुषको सनाखत ह...

धादिङ बस दुर्घटना : मृतक चारको सनाखत [अपडेट]

धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा म्याग्दी रघुगंगा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।

धादिङ बस दुर्घटना: मृतकको संख्या ३० पुग्यो, १२ को पहिचान - Naya Patrika

धादिङको गजुरी गाउँपालिका वडा नम्वर ५ को घाटनबेसी नजिकै भएको बस दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ३० पुगेको छ । मृतक ३० मध्ये १२ जनाको सनाखत भएको छ जिल्ला प्रहरी...पूरा पढ्नुहोस् »