कर्णालीमा माओवादीसँग सत्ता साझेदारी गर्दै काँग्रेस, सरकारमा जाने दुई जनाको नाम सिफारिस

सुर्खेत । नेपाली काँग्रेसले माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गर्न लागेको छ । काँग्रेसले कर्णाली सरकारमा आफ्नो तर्फबाट सहभागी हुने दुई मन्त्रीको नाम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सिफारिस गरेको हो । जसमा सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठ रहेका छन् । वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई काँग्रेसले […]