संसदीय सुनुवाइ समितिका सदस्य हेरफेर नहुने, अरु समितिको आजै

२७ चैत, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिका सदस्यहरुको हेरफेर तत्काल नहुने भएको छ । संसद भवन नयाँ वानेश्वरमा सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सुनुवाइ समितिका सदस्यहरु हेरफेर नगर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए । सुनुवाइ समितिका सदस्य हेरफेर नभए पनि अन्य समिति सदस्यहरुको भने हेरफेर गर्नेमा भने दलहरुबीच सहमति भएको […]