धन, नातावाद र कृपावादका आधारमा टिकट वितरण भएको महिला नेतृको गुनासो

बाँकेः राजनीतिक दलहरूले धन, नातावाद र कृपावादका आधारमा उम्मेदवारको टिकट बाँडेको बाँकेका महिला नेत्रीहरूले गुनासो गरेका छन्।  प्रदेश नं. ५ र ६ का पाँच जिल्लाका महिलाको नेपालगन्जमा भएको अन्तक्र्रिया कार्यक्रममा विभिन्न दलका महिला नेत्रीहरूले आफूहरूसँग दाम र शक्ति नभएकै कारण उम्मेदवार बन्न नपाएको बताए।  विभिन्...