रवि लामिछानेको पार्टीले बनायो चुनावी तालमेलका लागि वार्ता समिति

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न निर्वाचनमा विभिन्न दल तथा उम्मेदवारसँग तालमेलका लागि वार्ता समिति गठन गरेको छ । सहमहामन्त्री कविन्द्र बलाकोटी संयोजक रहेको उक्त समितिमा केन्द्रीय सदस्यहरू गणेश पराजुली, डा। अरनिको कुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्की सदस्य छन् । प्रवक्ता डा। मुकुल ढकालले हस्ताक्षर गरी जारी विज्ञप्तिमा उक्त अधिकार […]

सम्बन्धित सामग्री

चुनावी तालमेल गर्न रवि लामिछानेको पार्टीले बनायो उच्चस्तरीय वार्ता समिति

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी तालमेल गर्न उच्चस्तरीय वार्ता समिति बनाएको छ । बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति बनाइएको हो । वार्ता समितिमा केन्द्रीय सदस्यहरु गणेश पराजुली, डा.अरनिको कुमार पाण्डे, सुमना श्रेष्ठ र गणेश कार्की रहेका छन् ।बैठकले यसअघि गठन गरिएको निर्वाचन घोषणापत्र तयारी समिति पनि पुनर्गठन गरेको छ । केन्द्रीय सदस्य पाण्डेको नेतृत्वमा सो समिति गठन गरिएको पार्टी प