माछापुच्छ्रे बैंकले विभिन्न प्रदेशका सरकारी विद्यालयहरूलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो ।
काठमाडौं । मधेश प्रदेशका दुई सांसदले बुधबार शपथ लिएका छन् । मधेश प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय रजि हैदर र रुवी कर्णले पद तथा गोपनीयताको शपथ लिनु भएको हो । सभामुख रामचन्द्र मण्डलले दुवै सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो । प्रदेशसभा सदस्य कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिनु भएको हो । […]
सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीहरु मधेस प्रदेशमा भेला हुँदैछन् । बिहीबार मधेसको राजधानी जनकपुरधाममा हुने भेलामा प्रदेशका गृहमन्त्री, आन्तरिक मामिला मन्त्री, सचिव र मुख्य न्यायाधिवक्ता सहभागी हुने जनाइएको छ...
सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीहरु मधेस प्रदेशमा भेला हुँदैछन् । बिहीबार मधेसको राजधानी जनकपुरधाममा हुने भेलामा प्रदेशका गृहमन्त्री, आन्तरिक मामिला मन्त्री, सचिव र मुख्य न्यायाधिवक्ता सहभागी हुने जनाइएको छ...
देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन् । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्यन्यायाधिवक्ताको टोली जनकपुरधाम आउन लागेको हो । गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाममा आयोजना हुने शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमका लागि सबै प्रदेशका गृहमन्त्रीको नेतृत्वमा टोली आउन लागेको मधेस प्रदेशका गृह तथा सञ्चार
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले आज आफ्नो पदको शपथ लिएका छन् । उनीलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उच्च अदालत पोखराका मुख्य न्यायाधिश रमेश पोख्रेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्। सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य र सचिवहरुको उपस्थिती रहेको […]
चार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । शनिबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले लुम्बिनीको अवलोकन भ्रमण गरेका हुन् ।
भ्रमणका क्रममा मन्त्रीहरूलाई...