अर्जेन्टिना समूह विजेता बन्दै अन्तिम १६ मा

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० ले हरायो। जितसँगै अर्जेन्टिना समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ। अर्जेन्टिनाले साउदी अरेबियासँगको विश्वकपको सुरुवाती हारपछि प्रभावशाली शैलीमा समूह विजेता बनेको हो। अर्जेन्टिनासँगै पोल्याण्ड पनि अर्को चरणमा पुगेको छ। मेक्सिकोसँग अंक बराबरीमा भएपनि गोल अन्तरको आधारमा पोल्यान्ड क्वालिफाइ…

सम्बन्धित सामग्री

विश्वकप फुटबल : आजदेखि अन्तिम १६ का खेल

कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ (नकआउट चरण) का खेल सुरु हुँदैछ। शनिबार दुई खेल हुनेछन्।अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्स र अमेरिकाबीच  प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।नेदरल्याण्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिका समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।यस्तै राति पौने १ मा हुने दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना समूह

स्पेनलाई हराउँदै जापान बन्यो समूह ‘ई’को विजेता, दुवै टिम अन्तिम १६ मा

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा स्पेनलाई २-१ गोलले हराएको जापान समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। जापानसँगै स्पेन पनि समूह ‘ई’को उपविजेता बन्दै अर्को चरणमा पुगेको छ। खेलको ११औँ मिनेटमै अल्वारो मोराटाको गोलमार्फत स्पेनले सुरुवाति अग्रता लिएको थियो। पहिलो हाफमा स्पेन १-० ले अघि रहेपनि जापान…

वेल्सलाई पन्छाउँदै इंग्ल्यान्ड अन्तिम १६ मा, अमेरिका पनि पुग्यो

वेल्सलाई ३–० ले पन्छाउँदै इंग्ल्यान्ड कतार विश्वकपको समूह बीबाट अन्तिम १६ मा पुगेको छ । वेल्सलाई हराएपछि समूह विजेता बन्दै इंग्ल्यान्ड अन्तिम १६ मा पुगेको हो । आफ्नो खेल जित्दै...

विश्वकप फुटबल प्रतियोगिता : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

काठमाडौं, मंसिर १४ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल […]

विश्वकप फुटबल प्रतियोगिता : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ …

कोपा डे फ्रान्सको अन्तिम १६ बाटै बाहिरियो पीएसजी

साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको अन्तिम १६ बाटै बाहिरिएको छ ।

विम्बल्डन टेनिसः रोजर फेडेरर अन्तिम १६ मा

आठपटकका विजेता रोजर फेडेरर विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् । तेस्रो चरणको खेलमा बेलायती क्यामरुन नोरिएले पराजित गरेर फेडेररले अघिल्लो चरणको बाटो तय गरेका हुन् । ३९ वर्षका फेडेररले क्यामरुनलाई ६–४, ६–४, ५–७ र ६–४ को सेटमा पराजित गरेका हुन् । २० पटक ग्राण्डसलाम उपाधि जितेका स्वीस फेडेररले अन्तिम १६ मा इटालीका […]

समूह 'एफ' : फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल पनि अन्तिम १६ मा

यूईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा समूह 'एफ'का फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले बराबरी खेलेका छन्। योसँगै फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगल पनि तेस्रो स्थानमा रहेका टिम मध्येको उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।…

अजरेन्का फ्रेन्च ओपनको अन्तिम १६ मा

एजेन्सी। दुईपटकको ग्राण्डस्लाम विजेता भिक्टोरिया अजरेन्काले २३ औं वरीयताकी म्याडिसन किइसलाई ६-२, ६-२ को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाएकी छिन्। १५ औं वरीयताकी अजरेन्काले अब रुसकी एनास्टासिया पाभल्युचेन्कोभासँग प्रतिस्पर्धा गर्नेछिन्। पाभल्युचेन्कोभाले तेस्रो वरीयताकी आर्यना सबलेन्कालाई ६-४, २-६, ६-० को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएकी थिइन्।