काठमाडौं । नेपाली आकाशको पारंगत पंक्षीजस्तै थिए प्रभाकर घिमिरे । अढाई दशक आकाशे यात्रामा विताएका प्रभाकर अरु बेला यस्ता दुर्घटना हुँदा विज्ञका रुपमा छानविन समितिको सदस्य भएर काम गर्थे । धेरैजसो छानविन समितिको निष्कर्ष हुन्थ्यो– ९५ प्रतिशत दुर्घटना मानवीय त्रुटिले हुने गर्छ । थाहा छैन-अक्करे भीरमा बज्रिएको विमान दुर्घटनाको कारण के थियो ? कुनैबेला प्रभाकर […]