काठमाडौं, भदौ ११। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । हाल नेपालमा पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारढा कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू(भागको मौसम आंशिक बदली रहेको छ। उक्त प्रभावकै कारण अहिले कोशी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । […]