गण्डकीसँग हारका बाबजुद हेल्प नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो टाइगर कप अन्तर्गत समूह ए को खेलमा गण्डकी प्रदेशसँग हारका बाबजुद हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । पहिलो सेटमा गण्डकीले २५-१९ ले जितेको थियो । दोस्रो सेटमा हेल्प नेपालले २५-१५ को अन्तरमा सेट जित्दै खेल १-१ को बराबरीमा ल्यायो । तेस्रो सेट गण्डकीले २५-१७ ले […] The post गण्डकीसँग हारका बाबजुद हेल्प नेपाल सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

हेल्प नेपाल सेमिफाइनलमा, महिलामा सेमिफाइनल समीकरण पूरा

काठमाडौँ : साविकको विजेता हेल्प नेपाल स्पोर्टस् क्लब बुधबार आठौं राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा पुगेको छ।त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधवार बूढानीलकण्ठ भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै हेल्प नेपाल सेमिफाइनलमा पुगेको हो। हेल्प नेपालले बूढानीलकण्ठलाई २५–१८, २५–१७ र २५–२३ ले हरायो। बुधवार नै च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।अब सेमिफाइनलमा न्यु डायमण्ड स्पोर्टस् क्लब र ए

सहज जित निकाल्दै हेल्प नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब काठमाडौंमा जारी सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा हेल्प नेपालले सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछापलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको […]

अघिल्लो संस्करणको विजेता हेल्प नेपाल सेमिफाइनलमा

काठमाडौं। अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपाल वाई वाई डाईनामाईट छैठौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को सेमिफाइनलमा प्रवेश गरेको छ । ३ भारतीय खेलाडीलाई टिममा सामेल गरेको हेल्प नेपालले बिहीबार भएको क्वाटर फाइनल खेलमा नयाँ बजार सामाजिक यूथ क्लबलाई २५–२०, २५–१०, २५–१७ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

ढोरपाटनलाई रातो कार्ड, पुलिस र हेल्प नेपाल सेमिफाइनलमा

काठमाडौं । ढोरपाटन स्पोर्ट्स क्लबले रातो कार्डको सामना गरेको खेलमा नेपाल पुलिस क्लबले ३–० को सोझो सेटमा नतिजा आफ्नो पक्षमा पार्दै राष्ट्रिय पुरुष तथा महिला एनभीए क्लब भलिबल च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारी प्रतियोगितामा पुरुषतर्फको दोस्रो क्वार्टरफाइनल खेलमा बिहीबार पुलिसले ढोरपाटनलाई २५–१९,...

हेल्प नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको पहिलो क्वाटरफाइनलमा नयाँ बजार सामाजिक युवा क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा पुग्न […]

हेल्प नेपाल सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब, एपिएफ र नेपाल पुलिससँगै हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौँ एनभिए राष्ट्रिय क्लब भलिबलको