स्थापित कूटनीतिक संयन्त्रहरुमार्फत सीमासम्बन्धी विषय समाधान गर्ने दुई देशबीच समझदारी छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र कूटनीतिमार्फत भारतसँगको सीमासम्बन्धी समस्या समाधान गर्न सरकार दृढ र प्रतिबद्ध रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले लिपुलेक, लिम्पियाधुरालगायतको नेपाली भूभाग नेपालको नक्सामा समेटिए पनि नेपालको मातहत कहिले आउँछ भनी प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

बिमस्टेक सदस्य राष्ट्रबीचको व्यापार बढाउन आवश्यकः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सदस्य राष्ट्रबीच न्यून व्यापार हुनु दुखद भएको बताएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु भएको चौथो बिमस्टेक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिमस्टेक देशबीच व्यापार ...

बिमस्टेक सदस्यबीच नै व्यापार न्यून हुनु दुखद : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सदस्य राष्ट्रबीच अत्यन्तै न्यून व्यापार हुनु दुखद भएको बताउनुभएको छ ।  काठमाडौंमा आजदेखि सुरु भएको चौथो बिमस्टेक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिमस्टेक देशबीच व्यापार न्यून रहनु दुखद भएको भन्दै यसलाई बढाउन आग्रह गर्नुभयो ।  सम्मेलनमा ओलीले बिमस्टे...

प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक: चीन

बेइजिङ - प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको चीन भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ ।  प्रधानमन्त्री ओली र उहाँका समकक्षी लि खछ्याङबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र दुई देशबीच भएका महत्वपूर्ण सम्झौतापछि आज आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका सहायकमन्त्री कोङ सुयन युले सम्झौता सकिएसँगै ...