लोकतन्त्रमा गठबन्धन बनाएर चुनाव लड्नु उचित हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले पार्टी कुनै पनि दलसंग गठबन्धन नगर्ने बताएका छन् । सोमबार नेकपा एमालेले जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताए । अध्यक्ष ओलीले भने एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कसैसंग कुनै गठबन्धन नगर्ने तर केही पार्टीलाई […]

सम्बन्धित सामग्री

ओली भन्छन् : आउँदो चुनावमा हामीले नजिते देश बर्बाद हुन्छ

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो संघ र प्रदेशको चुनावमा एमालेले नजिते देश बर्बाद हुने दाबी गरेका छन्।पार्टीको झापा-काठमाडौं सम्पर्क मंचले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई बर्बादीमा जान नदिन एमालेले जित्नै पर्ने बताए।‘एमालेले जसरी पनि चुनाव जित्नै पर्छ, हार्ने सुविधा छैन।’ ओलीले भने।सत्ता गठबन्धन लुटेर खानका लागि बनेको भन्दै ओलीले यसको निश्चित कुनै गन्तब्य नरहेको बताए।‘अहिले फेरि गठबन्धनले जित्यो भने भएको लुटपाट गर्छन्। विकास पनि केही हुँदै

पाँच बाख्रा एक ठाउँ भएर भैँसी जत्रो हुँदैन : ओली

बझाङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई ५ वटा बाख्राको उपमा दिएका छन्।उनले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताउँदै वैशाख ३० गतेको चुनावमा गठबन्धनको हैसियत देखाइदिने पनि बताए। उनले भने, ‘पाँच वटा बाख्रा एक ठाउँमा हुँदैमा भैँसी जत्रो हुँदैन।’बझाङ सदरमुकाम चैनपुरमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘जति गठबन्धन गरे पनि एमालेसँग चुनाव लड्न सक्नुहुन्न, खुसुक्क एमालेसँग मिलेर केही सिट फुत्काए हुन्छ।’अध्यक्ष ओलीले अहिले गठबन्धनको ह

एमाले एक्लै चुनाव लड्छ, कसैसँग गठबन्धन हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।   “निर्वाचन एक्लै लड्छौं । हामीमाथि जनताको विश्वास छ भन्नेमा ढुक्क छौं,” उनले भने,“...