बिमाबाट लाभान्वित बन्दै सर्वसाधारण

गुठिचौर गाउँपालिका १ निवासी निमा तामाङले स्याउ बिमा गरेका थिए । करिब एक सय बिरुवाको ४ हजार २ सय तिरेर बिमा गरे । जसबाट उनले स्याउमा क्षति भए पश्चात प्रतिबोट क्षतिको प्रकृतिको अनुसार ५ देखि २५ सयसम्म पाउने बिमा पोलेसी छ ।तामाङले स्याउ बिमासँगै १ सय रुपैयाँ थपेर किसान दुर्घटना बिमा पनि गरेका थिए । […]