रास्वपा बैठक जारी : महामन्त्रीलाई बर्खास्त गर्ने तयारी, अनुशासन समितिका संयाेजक बाेलाइयाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति बैठक राति अबेरसम्म जारी रहेकाे छ । महामन्त्री डा. मुकुल ढकालमाथि आजै कारबाहीकाे निर्णय हुन सक्ने स्राेतले बतायाे । वैठकमा पार्टीको अनुशासन समितिका संयोजक डा. भरतमणी देवकाेटालाई पनि आमन्त्रित सदस्यका बाेलाइएकाे छ । विधिसम्मतरूपमा कसरी पदबाट हटाउन सकिन्छ भनेर सुझावका लागि उनलाई बाेलाइएकाे हाे । रास्वपामा सभापतिले महामन्त्रीलाई […]

सम्बन्धित सामग्री

रास्वपा बैठक जारी, मुकुललाई फेरि स्पष्टीकरण सोध्ने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक जारी छ । काठमाडौंको बनस्थलीस्थित पार्टी मुख्यालयमा बुधबार बिहान साढे ८ बजेदेखि चलिरहेको बैठकमा विभिन्न १० एजेण्डामाथि छलफल गर्ने कार्यसूची छ ।

समसामयिक विषयमा छलफल गर्न रास्वपा बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय बालाजुमा बैठक सुरुभएको केन्द्रीय सदस्य दिपक बोहराले बताउनुभयो ।

रास्वपा बैठक जारी, रामचन्द्रको पक्षमा उभिने तयारी !

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मतदान जारी रहँदा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी रहेको छ । स्रोतका अनुसार रास्वपाले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने तयारी गरेको छ । रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् । बैठकमा सहभागी कतिपय नेताहरूले मतदानमा भाग नलिने वा […]

रास्वपा बैठक जारी : एजेण्डामा उपनिर्वाचन र समसामयिक विषय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरू भएको छ । समसामयिक राजनीति र संगठन विस्तारबारे छलफल गर्न बैठक बसेको रास्वपा नेतृ सोविता गौतमले बताइन् । यस्तै बैठकमा उपनिर्वाचनका विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । […]