एसियन पेन्ट्स आर्किटेक्चर स्टुडेन्ट्स विजेता घोषणा

काठमाडौं: एसियन पेन्ट्स आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१६/१७ का विजेता घोषणा गरिएको छ । गत वैशाख २३ गतेबाट सुरु भएको अखिल

सम्बन्धित सामग्री

एसियन पेन्ट्सका विजेता घोषणा

एसियन पेन्ट्स नेपालले आयोजना गरेको ‘कलाइडोस्कोप’ कार्यक्रमका विजेता घोषणा गरिएको छ । प्रतियोगितामा आईओई पुल्चोक क्याम्पसकी छात्रा आयुषा कोइरालाले प्रथम स्थान हासिल गर्दै ७० हजार नगद पुरस्कार जितेकी छन् ।

एसियन पेन्ट्सद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइनका विजेता घोषणा

काठमाडौं (अस) । एशिएन पेन्ट्सले आफ्नो वार्षिक आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजेता घोषणा गरेको छ । पेन्ट्सले  यालिडोस्कोपको अन्तिम चरण र विजेता घोषणा कार्यक्रम सम्पन्न गरेको हो । प्रतियोगिताको विजेता आईओर्ई पुल्चोक क्याम्पसकी रोजिता अवाले भइन् । उनले ७० हजार नगद पुरस्कार प्राप्त गरिन् । त्यस्तै फस्र्ट रनरअप एक्मी इन्जिनियरिङ कलेजका प्रशान्त देशार भए । उनले ४० हजार रुपैयाँ प्राप्त गरे । सेकेन्ड रनरअप काठमाडौं इन्जिनियरिङ कलेजका अनिल कुँवर भएका थिए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । सान्त्वना पुरस्कार विजेताहरूमा आईओई पुल्चोक क्याम्पसका अभिषेक महर्जन र काठमाडौं इन्जिनियरिङ कलेजकी प्रिया श्रेष्ठ रहेकी थिइन् । उनीहरूले जनही १० हजार रुपैयाँ नगद पाए । एसियन पेन्ट्स नेपालले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम क्यालिडोस्कोपकोे २०२१–२२ संस्करणले नेपालका आशा लाग्दा आर्किटेक्टहरूको प्रतिभालाई प्रवर्द्धन र प्रदर्शन गर्ने कम्पनीको निरन्तर प्रयासलाई अझ सशक्त बनाएको कम्पनीले दाबी गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार यस अघिदेखि नै नेपालका नवोदित आर्किटेक्टहरूलाई आफ्नो ज्ञान प्रयोग तथा केही प्रतिष्ठित लाइभ परियोजनामार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिँदै आएको छ । क्यालिडोस्कोपको पहल मार्फत विद्यार्थीले आफ्नो सृजनशीलता व्यक्त गर्ने र उपलब्धिको भावना विकास गर्ने अवसर पाउने विश्वास कम्पनीले लिएको छ । प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वप: इन्जिनियरिङ कलेज, आईओई थापाथली क्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसबाट २०७३ ब्याचका ३० जना विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथि शिक्षा सचिव यादवप्रसाद कोइराला र विशेष अतिथि गोरखाको पालुङटार नगरपालिकाका मेयर ई. दिपकबाबु कँडेल थिए ।

आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताको विजेता घोषणा

काठमाडौं । एसियन पेन्ट्स नेपालले आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताहरुको नाम घोषणा गरेको छ । वार्षिक उत्सवको अवसरमा काठमाडौंको ह्यात रेजेन्सीमा २३ चैतमा विजेता घोषणा गरिएको हो । ७ औं संस्करणको यो  प्रतियोगितामा सहभागीहरुले गोरखाको पालुङटार नगरपालिकामा रहेको लिललिगकोट संग्रहालयको डिजाइन गरेका थिए । प्रतियोगितामा ३० भन्दा बढीको सहभागिता रहेको थियो । जसमध्येबाट उत्कृष्ट ५ […]

एसियन पेन्ट्सले आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता विजेता घोषणा

काठमाडौं । एसियन पेन्ट्सले आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताहरु घोषणा गरेको छ । एसियन पेन्ट्स नेपालले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम क्यालिडोस्कोपकोे २०२१–२२ संस्करणले  नेपालका आशा लाग्दा आर्किटेक्टहरूको प्रतिभालाई प्रवद्र्धन र प्रदर्शन गर्ने कम्पनीको निरन्तर प्रयासलाई अझ सशक्त बनाएको जनाएको छ । यो राष्ट्रिय प्रतियोगिताको ७ औं संस्करणमा एक्मे इन्जिनियरिङ कलेज, आईओई...