सन्तोष पुर्कुटी
ताप्लेजुङ : पाथीभरा मन्दिरमा दिउँसोदेखि हिमपातसहित ठूलो बतास चलिरहेको थियो। यतिकैमा मन्दिरका पुजारीलाई मन्दिरको दर्शन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आउने भन्ने जानकारी भयो।
सोही अनुसार मन्दिरमा तयारी भयो। मन्दिरका पुजारी डिल्ली आचार्यले भने, ‘मन्दिर क्षेत्रको मौसम...