दिगो र उत्थानशील विकासका लागि शासकीय र वित्तीय प्रणालीमा परिवर्तन

विश्वमा विकासका प्रतिफलले जीवनयापनलाई सहज र समृद्ध बनाइदिएको छ। अर्कोतर्फ संसारभरि विपद्‌ जोखिम बढ्दो छ। कोभिड जस्ता नयाँनयाँ प्रकोप देखा पर्दैछन् ।विकासले जीवनमा समृद्धि ल्याएको छ साथसाथै विपद्‌ जोखिम पनि उत्तिकै बढेका छन्‌ । विकास र विपद्‌ जोखिम बिच सम्बन्ध छ -प्राकृतिक सन्तुलन नखलबल्याई गरिने दिगो विकास र जीवनशैलिले विपद्‌ जोखिम घटाउन मदत गर्छ। विकासका […]