नक्कली नागरिकता र राहदानी लिने सिंह सम्पत्ति शुद्धिकरणमा दोषी ठहर, श्रीमती मतियार रहेको इजलासको निष्कर्ष

विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा सुनिलकुमार सिंहलाई दोषी ठहर गरेको छ। साथै उनकी श्रीमती मीना कार्कीलाई पनि यस कसूरमा मतियार रहेको निष्कर्ष निकाल्दै उनलाई समेत सजाय सुनाइने भएको छ।  सम्पत्ति शुद्धिकरण...