गर्मीमा आरुको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ । धेरै पोषक तत्त्वहरूले भरिपूर्ण आरु स्वास्थ्य सम्बन्धी समस्याहरू हटाउन लाभदायक हुन्छ । आरुमा भिटामिन ए, भिटामिन सी, पोटासियम, जिङ्क, तामा, क्याल्सियम, फाइबर, म्याग्नेसियम र सोडियम जस्ता पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ, जसले धेरै समस्याहरू हटाउन फाइदाजनक हुन्छ।आरुको सेवनले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। यसका साथै पेटसँग सम्बन्धित समस्या पनि हट्छ । यसले आँखाको ज्योति बढाउन पनि मद्दत गर्छ ।