सात देशका लागि नियुक्त राजदूतको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सात देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथ लिने राजदूतहरुमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अष्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र …

सम्बन्धित सामग्री

४ राजदूतले राष्ट्रपतिबाट लिए शपथ (भिडिओ)

काठमाडौं । विभिन्न चार देशका नवनियुक्त राजदूतहरूले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा आयोजित एक समारोहका बीच नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी , संघीय गणतन्त्र जर्मनीका लागि डा. शैल रूपाखेती , साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल […]

राष्ट्रपतिसमक्ष चार देशका लागि नवनियुक्त राजदूतको शपथ - Nepal Japan

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले राष्ट्रपति कार्यालयमा पद त

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ, छ राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शीतल निवासमा दुई देशका राजदूतको शपथ

सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका दुई देशका राजदूतले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच म्यानमारका लागि नेपाली राजदूत हरिचन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ दिलाएको कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्कालगायतका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले बुधबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिए ।

७ देशका लागि नेपाली राजदूतको शपथ

३१ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ देशका का लागि नेपाली राजदूतलाई शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको कार्यक्रममा बहराइनका लागि तीर्थराज वाग्ले, ओमानका लागि डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नवराज सुवेदी, श्रीलंकाका लागि वासुदेव मिश्र, इजिप्टका लागि सुशीलकुमार लम्साल र बंगलादेशका लागि घनश्याम भण्डारीले पद तथा गोपनीयताको शपथ गरेका हुन् । […]