दाङ : मनसुन सक्रिय भएसँगै खोलानालामा पानीको बहाव बढ्न थालेको छ। बाढीसँगै पानीको बढेपछि यस क्षेत्रका सर्वसाधरणलाई आवतजावतमा कठिनाइ हुन थालेको छ।
निर्माणाधीन पुल समयमै निर्माण पूरा नभएपछि यस वर्षको वर्षायाममा खोला तर्नुपर्ने बाध्यता भएको छ। सोमबार गएको बाढीले दाङको तुलसीपुर–लमही सडक खण्डमाबीचमा पर्ने खोलाहर...