जनता समाजवादीका ३ जना मन्त्री फेरिए

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का ३ जना मन्त्री फेरिएका छन् । आज साेमबार मन्त्रिपरिषद पुनर्गठन भएको हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार साेमबार अपराह्न […]