निर्मला हत्याप्रकरण : अझै तीनजनाको डिएनए टेस्ट गर्न पठाउने तयारी सुरेश पन्त 1 min ago 0 16/11/2018 महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्त ‘बलात्कार हत्या’ प्रकरणमा संकास्पद थप चार जनाको पनि डिएनए मिलेको छैन । कात्तिकको दोस्रो साता कञ्चनपुर प्रहरीले शंकास्पद चारजनाको रगत संकलन गरि विधिविज्ञा…