वित्त नीति र मौद्रिक नीतिबीचमा उपयुक्त सन्तुलन कायम गर्दै आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी मुद्रा बजारलाई व्यवस्थित गर्नुपर्ने चुनौती छ । प्रत्येक व्यावसायिक फर्मको बजारशास्त्र कार्यक्रम तथा रणनीति तर्जुमा गर्दा उपभोक्ताको सन्तुष्टिलाई केन्द्रबिन्दु बनाउनुपर्छ । उपभोक्ताको आवश्यकता परिपूर्ति गरेर उसलाई सन्तुष्ट गर्नका लागि बजारशास्त्रीले उपभोक्ता व्यवहारको बारेमा राम्रो ज्ञान राख्नुपर्छ । फर्मले तर्जुमा गरेको बजारशास्त्र […]