काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महङ्गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजीलगायत बिषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले जनजीविकाको विविध विषय समेटिएको बिभिन्न २० वट...