मोटा मानिसलाई लाग्न सक्ने ६ रोग

मोटोपना विश्वभर समस्याको रुपमा देखिइरहेको छ। शारीरिक श्रम कम गर्नु, फास्टफुडको उपभोग वा सेवन या मसालायुक्त खानाले मोटोपना बढिरहेको छ। यसका कारण गम्भीर खालका रोग पनि बढ्दैछ। डाक्टरहरुका अनुसार मोटोपनाका कारण गम्भीर खालका रोगहरु मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मिर्गौला वा क्यान्सर रोग लाग्न सक्छ।