युरोकप २०२० : यस कारण रोचक छन् समूह ‘एफ’ अन्तर्गत आज हुने खेल

यो समूहमा विश्व विजेता फ्रान्स, युरोकपको साविक विजेता पोर्चुगल र सन् २०१४ को विश्वकप विजेता जर्मनी छन् । यही समूहमा रहेको हंगेरी पनि सशक्त टिमका रूपमा उदाइरहेको छ

सम्बन्धित सामग्री

इंग्ल्याण्डले एक खेल दर्शक बिना खेल्नु पर्ने

इंग्ल्याण्डले एक खेल बन्द रंगशाला अर्थात दर्शकको उपस्थिति बिना खेल्नु पर्ने भएको छ। युरोकप २०२० को फाइनलको क्रममा वेम्बली रंगशालामा भएको तनावका लागि युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले इंग्ल्याण्डमाथि एक खेलको रंगशालामा प्रतिबन्ध लगाएको हो । युइएफएले इंग्ल्याण्डको फुटबल एसोसिएसन रंगशाला र त्यस वरपर सुव्यवस्था तथा अनुशासन कायम गर्न असफल भएको भन्दै एक लाख युरो […]

युरोकप २०२० : स्पेनलाई हराउँदै इटाली फाइनलमा

युरोकप २०२० मा स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलको पूर्ण समयमा दुबै टिमले १-१ गोल गरेका थिए । थप समय गोलबिहिन हुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो

युरो कप २०२० : आजदेखि क्वाटरफाइल खेल हुँदै

१८ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति […]

नकआउट चरण थप प्रतिस्पर्धात्मक हुनेछ  : राजुकाजी शाक्य

युरोकप २०२० अन्तर्गत शनिबार रातिबाट प्रिक्वार्टरफाइनल चरणका खेल सुरु भएको छ । समूहगत चरणका खेल पनि रोचक भए । नकआउट चरणका खेलहरू अझ प्रतिस्पर्धात्मक हुने देखिएको छ ।  फुटबलरहरूका लागि युरोकप विश्वकपभन्दा पनि महत्वपूर्ण...

नेदरल्यान्ड्सको लक्ष्य समूहविजेता बन्ने

युरोकप २०२० च्याम्पियनसिप अन्तर्गत सोमबार राति ९ः४५ बजे समुह सीका दुई खेल हुँदैछ । नेदरल्यान्ड्सले युरोकपमा नर्थ मेसेडोनियासँग प्रतिस्पर्धा गर्दै छ । तर दुई खेल गुमाएको मेसेडोनिया प्रतियोगिताबाट बाहिरिसकेको छ...

युरोकपमा आजको खेल :  स्विट्जरल्यान्ड र टर्कीलाई जित्नै पर्ने बाध्यता

युरोकप २०२० अन्तर्गत समुह एमा आज राति ९ः४५ मा टर्की र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अजरबैजानको वाकु रंगशालामा यी दुईबीचको खेल रोमान्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । प्रिक्वार्टरफाइनलको आशा...

युरोकपमा आज दुई खेल : इटली र वेल्स, टर्की र स्वीट्जरल्ण्ड भिड्दै

६ असार काठमाडौं । युरोकप २०२० मा आज देखि समूह चरणका अन्तिम खेलहरु सुरु हुनेछन् । म्याचडे थ्री अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । जसमा इटलीले घरेलु मैदानमा वेल्ससँग खेल्नेछ भने टर्की र स्विट्जरल्याण्डबीचको खेल बाकुमा हुनेछ । दुवै खेल एउटै समय अर्थात राति ९:४५ बजे सुरु हुनेछ। इटलीले यसअघि नै नकआउट […]

विम्बली रंगशालामा युरोकप २०२० को  फाइनल खेल नहुने सम्भावना

युरोकप २०२० को आयोजक युइएफएले फाइनल खेल हुने भनिएको पूर्वनिर्धारित रंगशाला परिवर्तन गर्ने मनसाय बनाएको छ । युइएफएले लन्डनस्थित विम्बली रंंगशालामा युरोकप फाइनल तथा सेमिफाइनल खेलाउने यसअघि निर्णय गरेको थियो । फाइनलमा...

युरोकपमा आज तीन खेल : फिनल्याण्ड डेब्यु गर्दै, बेल्जियमलाई चोटको चिन्ता

२९ जेठ काठमाडौं । युरोकप २०२० अन्तर्गत दोस्रो दिन आज तीन खेल हुँदैछ । शुक्रबारदेखि सुरु भएको १६औं संस्करणको युरोकपमा आज फिनल्याण्डले डेब्यु गर्दैछ । यस्तै विशव नम्बर वान बेल्जियमलाई चोटले सताउनेछ भने वेल्सले लामो यात्रा तय गर्दै अजरवैजानमा पुगेर खेल्नेछ । रसियाले घरेलु मैदानमा बेल्जियमसँग खेल्नेछ । आज समूह ए अन्तर्गत एक र समूह […]