ललितपुरमा ६ वटा स्थानीय तहका स्कुले बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु भएको छ । मंगलबारदेखि माघ दुई गतेसम्म १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिने निर्णय गरेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । खोप अभियान बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गरिने भएको छ । ललितपुरका एक महानगर, दुई नगरपालिका र तीन वटा पालिकाका विद्यालयमा खोप अभियान सञ्चालन गरिने भएको हो । ललितपुर महानगरपालिका पौष २७ देखि माघ २ गतेसम्म बालबालिकाले खोप दिइनेछ । यस्तै, जिल्ला स्वास्थ्य कार