लाटीको छोरोमा सुन्दरबजारको कुरुप दृश्य - Naya Patrika

‘म छु, न्याय छ, म छैन, न्याय छैन,’ बलात्कारी पत्ता लगाउन बसेको पञ्चायतमा बिसनाथ बाबुले आफ्नो पुरानै ‘डायगक’ दोहोर्‍याए । बलात्कारमा परेकी ‘लाटी’लाई उनले न्याय दिने घोषणा गर्छन् । त्यसको...पूरा पढ्नुहोस् »