सहरी विकास मन्त्रालयलाई ३८ अर्ब

सरकारले सहरी विकास मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड विनियोजन गरेको छ । जसमध्ये भूकम्पछिको पुनर्निर्माणतर्फ नौ अर्ब ४४ करोड तथा नयाँ १० वटा सहर विकास आयोजनाका लागि तीन अर्ब १०...