रुपन्देहीमा आज बन्दको प्रभाव आंशिक परेको छ । पसल तथा विद्यालय बन्द रहेका छन् भने सार्वजनिक सवारी सधान पनि चलेका छैनन् । बुटवलको बसपार्कबाट बसहरू नछुटेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा ठुला सवारी सधान चलेका छैनन् । केही मोटर साइकल, तरकारी, दूधका गाडी चलेका छन् । बुटवलका भित्र सडकमा केही पसलहरू खुले पनि अधिकांश बन्द रहेका छन् । सामान्य रूपमा मोटरसाईकल ,अटो रिक्सा सडकमा गुडेका देखिन्छ । अहिलेसम्म बुटवल भैरहवा