प्रचण्डको निर्देशन : बालुवाटारमा भड्किलो सामान खरिद नगर्नू

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि नयाँ तथा भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् । प्रचण्डले सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई निर्देशन गरेको स्वकिय सचिव रमेश मल्लले बताए । प्रचण्ड एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएका […]

सम्बन्धित सामग्री

बालुवाटारमा भड्किलो सामान नकिन्न प्रचण्डको निर्देशन

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् ।

बालुवाटरमा भड्किलो सामान खरिद नगर्न प्रचण्डको निर्देशन

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा भड्किलो तवरबाट सामान खरिद नगर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आवश्यक पर्ने कुनै पनि नयाँ तथा भड्किलो सरसमान खरिद नगर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। प्रचण्डले स्वकीय सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई निर्देशन दिएका हुन्। प्रचण्डले आज ४ बजे प्रधानन्त्रीको शपथ लिँदै छन्।