मन्त्रिपरिषद आकस्मिक बैठक : हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं : सरकारले ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनाका बारेमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्य समिति गठन गरेको हो। छानबिन समितिका सदस्यमा सेनाका सहायकरथी दीपक बास्तोला, पूर्वमहासेनानी क्या...