२७ कात्तिक, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व मिडफिल्डर वसन्त गौचनले गृहनगर पोखरामा आफ्नै नामबाट फुटबल एकेडेमी सन्चालन ल्याएका छन् । दुई दशकदेखि जापानमा बस्दै आएका वसतको बीजी फुटबल एकेडेमी शनिबार उद्घाटन गरिएको हो । त्यसो त एकेडेमीमा ३ महिनाअघि देखि नै प्रशिक्षण सुरु भइसकेको छ । पोखरा महानगरपालिका २७ रिठ्ठेपानीमा अवस्थित एकेडेमी १५ रोपनी […]
काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स एकेडेमी साँगा ‘सी’ डिभिजन लिगमा बढुवा भएको छ । आफ्नो पोलको अन्तिम खेलमा संयुक्त नमुना युवा क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै काभ्रेको स्पोर्ट्स एकेडेमी ‘सी’ डिभिजनमा बढुवा हुन सफल भएको हो । प्रतिस्पर्धात्मक खेलको ६३औं मिनेटमा आदित्य कार्कीले गरेको गोल नै स्पोर्ट्स एकेडेमी साँगाको जितमा पर्याप्त बन्यो । त्यसअघि […]
दिपक न्यौपाने, बुटवल मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्लाले भलिबल एकेडेमी संचालन गर्ने भएको छ । भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही शाखाले दिपनगरस्थित शिवनगर सामुदायिक क्षेत्रमा एकेडेमी संचालन गर्ने भएको हो । बुटवलमा बुधबार भलिबल एकेडेमी संचालन तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम गरि खेल मैदान तयार गर्ने आवश्यक तयारी भएको […]
काठमाडौं । ललितपुरको ‘ए’ डिभिजन टोली च्यासल युथ क्लबले युवा खेलाडी विकास र उत्थानका लागि आफ्नै एकेडेमी सञ्चालन गर्ने भएको छ । च्यासल युथ क्लब, अखिल नेपाल फुटबल संघ (एन्फा) र कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ हाई स्कुलबीचको सहकार्यमा फुटबल एकेडेमी सञ्चालन हुने भएको हो । एकेडेमी सञ्चालनका लागि च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यन्जनकार र पुष्पसदन […]
The post च्यासलको आफ्नै एकेडेमी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने भएका छन्। एक दुई महिनाभित्रै एकेडेमी सुरु गर्ने योजना रहेको उनले सुनाए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा पारसले भने, ‘तत्कालका लागि क्रिकेट एकेडेमी सुरु गर्ने मेरो योजना रहेको छ। यो एक दुई महिनामै सुरु गर्छु’, उनले भने। उनले एकेडेमीलाई केही समयमा […]