गहुँ छाडेर अफिम खेती : प्रहरी गर्छन् फँडानी, व्यापारी गर्छन् लगानी !

रुकुम पश्चिम – धेरैजसो किसानलाई यतिबेला खेतबारीबाट गहुँ भित्र्याउने चटारो छ । लहलह झुलेका गहुँका बाला भित्र्याउनलाई बाहिर रहेकाहरु घर फर्किने गरेका छन् । तर, जिल्लाका केही ठाउँका खेतबारीमा भने अवैध रुपमा लगाइएको अफिम फस्टाएको छ । त्यही खेती खोज्दै अफिम तथा चरेश व्यापार गर्नेहरु पनि आउन थालेका छन् । गोप्य रुपमा ल...