वीरमा साढे दुई महिनादेखि  थन्कियो ४० करोडको ‘टोमोथेरापी’

क्यान्सरको उपचार गर्ने संसारकै अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ साढे दुई महिनादेखि वीर अस्पतालमा अलपत्र छ ।