काठमाडौँ : रक्षा सचिव रेश्मीराज पाण्डे उमेर हदका कारण बिहीबारदेखि अवकाश हुँदैछन् । यद्यपि उनले रक्षा मन्त्रालयबाट बुधबार नै बिदाइँ लिँदैछन् ।
उनी कहीँ-विवादमा तानिएनन् । उनी चार वर्षसम्म सचिव भए । उनी कर्मचारीतन्त्रमा ‘साइलेन्ट सचिव’का रूपमा चिनिन्थे । उनी सरकारी सेवामा ३८ वर्ष १० महिना १६ दिन कार्यरत…