विराटनगरमा प्रदेश प्रमुख खापुङको पुत्ला जलाइयो

२७ वैशाख, विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको पुत्ला जलाएको छ । असंवैधानिक रुपमा नयाँ सरकार आह्वान गरेको विरोधमा बिहीबार बेलुका खापुङको पुत्ला जलाएको हो । नेपाली कांग्रेस विराटनगर महानगर …