आयुर्वेद चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही माग

उक्त विज्ञप्तिमा भनिएको छ,' "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) अध्यादेश २०७८" बमोजिम पुर्पक्षका लागि थुनामा राखि हदै सम्मको जरिवाना र कैद हुन तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई क्षतिपूर्ति उपलव्ध गराउन  यस संघ जोडदार माग गर्दछ।'