पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने तयारी

काठमाडौँ – सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने तयारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार प्रतिनिधिसभामा उपभोक्तामाथि मूल्यवृद्धि परेको मार कम गर्न सरकारले कम घटाउने प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन्। उनका अनुसार जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकमा कर घटाउने प्रस्ताव पेश भई अर्थ मन्त्रालयमा विचाराधीन रहेको छ। समय लिएर […]