Use App
Read now
(current)
Download
Nepali Patra
माघ २०७९
गुन्द्रीमा तान हाल्दै
पर्वत । पर्वतको दुर्लुङ गाउँमा भगवती परियारले घरको बारीमा बसेर गुन्द्रीमा तान हाल्दै । हिजोआज बाबियोको डोरीको तानमा पराल मिलाएर हालेपछि केही दिनमै तयार हुने गुन्द्री बुन्ने चलन लोप हुने अवस्थामा छ । तस्बिरः सुमनजङ्ग थापा÷रासस
पूर्ण विवरण