माओवादीबाट निर्वाचित रंगेली नगरपालिकाका प्रमुख र उपप्रमुख एमालेमा प्रवेश

काठमाडौं : नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन्। मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गरेका हुन्। मोरङमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरुलाई आफ्नो पार्टी प्रवेश…

सम्बन्धित सामग्री

मोरङमा बलियो बन्ने एमालेको दाउ

मोरङको पुरानो सदरमुकाम हो रंगेली । रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल बगडिया एमाले प्रवेश गर्ने भएपछि जिल्लाको राजनीतिमा एउटा तरंग सिर्जना भएको छ । माओवादी केन्द्रबाट निर्वाचित बगडिया एमालेमा प्रवेश गरेपछि स्वयं माओवादी केन्द्र मात्रै नभएर नेपाली काँग्रेसको मनमा पनि चिसो पसेको छ । रंगेली मोरङको  २ र ५ नम्बर क्षेत्रमा विभाजित छ । २ बाट काँग्रेस नेता डा मिनेन्द्र रिजाल निर्वाचित भएका थिए भने ५ बाट माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डल निर्वाचित भएका थिए । अहिले सबैभन्दा स