गलकोट १७ साउन: पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढा मगरले गण्डकी प्रदेशमा कृषि तथा वन पर्यटन (एग्रो र फरेष्ट टुरिज्म) को प्रशस्त सम्भावना रहेकोले सरकारले त्यसको विकासका लागि काम गर्ने बताएका छन्। गृह जिल्ला बागलुङ पुगेर मन्त्रीद्वयले कृषि र पर्यटनलाई सगसँगै लैजाने उद्घोष […]