बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पोखरी

जानकी, १५ जेठ । बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका लागि पानी पोखरीको व्यवस्था गरिएको छ । तराई भू–परिधि कार्यक्रम नेपाल (ताल) को आर्थिक सहयोगमा निकुञ्जभित्र ८० वटा पोखरीमा पानीको व्यवस्था गरिएको हो । तालका सहनिर्देशक कमलराज राईले निकुञ्जका वन्यजन्तुका लागि पिउने पानीका लागि आवश्यकताअनुसार गत वर्ष तीन र यस वर्ष दुई पोखरीमा पानीको व्यवस्था गर्ने […]