चक्रपथ दोस्रो खण्ड विस्तारमा चिनियाँ पक्षबाट बेवास्ता

काठमाडौं । उपत्यका चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड निर्माणमा चिनियाँ पक्षले बेवास्ता गरेको पाइएको छ । चिनियाँ सरकारले अनुदान सहयोगमा विस्तार गर्ने कलंकीदेखि महाराजगन्ज खण्ड विस्तारमा कम प्राथमिकता दिइएको छ । पछिल्लो समय नेपाल पक्षले ‘साइट क्लिअर’का सबै काम सम्पन्न गरेर विस्तारका लागि तीन महिनाअघि नै चिनियाँ पक्षलाई पत्राचार गरेको थियो । तर, चिनियाँ पक्षले कोभिड […] The post चक्रपथ दोस्रो खण्ड विस्तारमा चिनियाँ पक्षबाट बेवास्ता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.