धनुषामा जन्ती सवार गाडी दुर्घटना : ५ जनाको मृत्यु, ९ घाइते
धनुषाको वीरेन्द्रबजारमा पूर्वबाट आउँदै गरेको यात्रुवाहक भ्यान र पश्चिमबाट पूर्व जाँदै गरेको पिकअप भ्यान ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । शनिबार बिहान करिब ५ बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुई गाडी ठोक्किएको प्रहरीको भनाइ छ ।
काठमाडौं । काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । रामेछापकै गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको […]
पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु १२ जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति पुलबाट तल राप्ती नदीमा खस्दा दुर्घटना भएको थियो। यस्तै शनिबार दिउसो काठमाडौँको चन्द्रागीरीमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। 000 नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुनको […]
काठमाडौं । पर्यटक चढेको गाडी दुर्घटना हुँदा ५ जना पर्यटकको मृत्यु भएको छ । पर्यटक बोकेको गाडी सिन्धुलीबाट काठमाडौं आउँदै गर्दा यात्रुवाहक जिपसँग ठोक्किदा भारतीय पर्यटकको मृत्यु भएको हो । गाडी आज (बुधबार) मध्यान्ह सवाबाह्र बजे काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा दुर्घटनामा परेको थियो । प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर पाँच जनाको मृत्यु […]
काठमाडौं : रौतहटमा भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्।गौर नगरपालिकाबाट गरुडा जाँदै गरेको डि आर ०५ पि ए ६९५३ नम्बरको स्कारपियो गरुडा नगरपालिका–१ स्थित जयनगर सडक खण्डमा दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लका अनुसार घटना बेलुकी करिब सवा चार बजेको हो। दुर्घटनाग्रस्त जिप अनियन्त्रित भई सडकबाट झण्डै २० फिट तल खसेको प्रहरीले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते ९ जनामध्ये पाँच जनाको विभिन्न &n
युएई । युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । तर, मृतकको पहिचना …