काठमाडौं, ५ चैत । बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले आफ्नो कार्यकालमा वाचा गरेका ९० प्रतिशत काम सम्पन्न भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर सुवेदीले भने, “५ वर्षे कार्यकालमा स्थानीय तहको एकल अधिकारका ९० वटा कानुन बनायौं । १५ वर्षे गुरुयोजना, ५ […]