कांग्रेस भन्छ कानुनी शासन, माओवादीले शहीदको नाममा टावर बनाउने

१९ वैशाख, रोल्पा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिएसँगै रोल्पामा दलहरू आफ्ना प्रतिवद्धता र घोषणापत्रसहित प्रचारप्रसारमा लागेका छन् । नेपाली कांग्रेस रोल्पा नगरपालिकाले कानुनको शासनलाई पहिलो प्राथमिकतामा राखेर घोषणा पत्र जारी गरेको छ । उसले विकास र सम्वृद्धिको पहिलो शर्त कानुनको शासन भनेको छ । आवश्यकता र औचित्यतताको आधारमा नगर विकास […]